अक्षय कुमारको फिल्म ‘सुर्यवंशी’को रिलिज डेट फिक्स

एजेन्सी – बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र सूर्यवंशीको पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा नायक अक्षय कुमार रिसाहा भुमिकामा देखा परेका छन् ।

भने पोष्टरसंगै सिरलिज मिति पनि घोषण गरिएको छ । चलचित्रको पोष्टरमा उनि रेड स्पोर्टस बाइकमा बसेर एक्शन दिइरहेका छन् । उनको पछाडि एक हेलिकोप्टर उडिरहेको पनि देख्न सकिन्छ ।

पोस्टर शेयर गर्दै ट्रेलर २ मार्च सन् २०२० मा रिलिज हुँदैछ । भारतिय संचार माध्यका अनुसार सूर्यवंशीको ट्रेलर ४ मिनेट रहने बताइएको छ । भने यस चलचित्रमा अभिनेता अक्षय कुमाररका अवला नायिका क्याट्रीनाको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

तापसी पन्नू अभिनित बलिउड चलचित्र ‘थप्पड’ले दुई दिनमा गर्यो धमकेदार व्यापार

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’मा आकर्षक बत्ती जडान गरिने