एजेन्सी बलिउड चलचित्र थप्पडले बक्स अफिसमा राम्रै कमाई गरेको छ । २४ फेब्रुअरीमा रिलिज भएको उक्त चलचित्रलाई अनुभव सिन्हाले निर्देशन गरेका छन् ।
अभिनेत्री तपसी एक साहासि महिलाको भुमिकामा देखा परेकी छिन् ।पहिलो दिन तीन करोडको कमाई गरेको यस फिल्मले शनिबार पाँच करोडको कमाई गर्न सफल भएको छ । १० करोडमा निर्माण भएको यस फिल्मले दुई दिनमा नै ८ करोड कमाउन सफल भएको हो ।
भने यस चलचित्रमा तपसीका अवला रत्न पाठक शाह, मानव कौल, दिया मिर्जा, तन्वी आजमी र राम कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।
।
Comments
0 comments