तापसी पन्नू अभिनित बलिउड चलचित्र ‘थप्पड’ले दुई दिनमा गर्यो धमकेदार व्यापार

एजेन्सी बलिउड चलचित्र थप्पडले बक्स अफिसमा राम्रै कमाई गरेको छ । २४ फेब्रुअरीमा रिलिज भएको उक्त चलचित्रलाई अनुभव सिन्हाले निर्देशन गरेका छन् ।

अभिनेत्री तपसी एक साहासि महिलाको भुमिकामा देखा परेकी छिन् ।पहिलो दिन तीन करोडको कमाई गरेको यस फिल्मले शनिबार पाँच करोडको कमाई गर्न सफल भएको छ । १० करोडमा निर्माण भएको यस फिल्मले दुई दिनमा नै ८ करोड कमाउन सफल भएको हो ।

भने यस चलचित्रमा तपसीका अवला रत्न पाठक शाह, मानव कौल, दिया मिर्जा, तन्वी आजमी र राम कपूर लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जुम्लामा स्याउको बोट बेचेरै करोडौँ कमाइ

अक्षय कुमारको फिल्म ‘सुर्यवंशी’को रिलिज डेट फिक्स