परिवार पाल्न मलेसिया भासिएका २६ वर्षिय यामको मृ त्यु रहस्यमय

काठमाडौँ । सुन्दर सपना देखेर पैसा कमाएर ल्याउने र मिठो खाने, राम्रो लाउने उदेश्यले मलेसिया हानिएका याम बहादुर बोहोराको सपना सँधैका लागी अपुरो भएको छ ।

रामेछाप नपा वडा नं १, निवासी गोठगाँउ निबासी याम बोहोराको रहस्यमय मृत्यु भएको छ । उनको रहस्यमय मृ *त्युको पछाडी बंगालीहरुको हात रहेको सूचनाका आधारमा मलेसियाको जोहोर बाहरु को देसा चेमर्लाङ्ग को ओर्किड फ्लेटका सबैजसो होस्टेल हरुमा प्रहरीले छापा मारेको बताइएको छ ।

प्रहरीले अहिलेसम्म २ जना बंगलादेशी नागरीकलाई प क्राउ गरेको भएता पनि यस विषयमा थप जानकारी भने आइसकेको छैन । २६ वर्षीय बोहोराको श व प्रहरीले नियन्त्रणमा राखेको छ । उनी आफ्नो परीवार पाल्न मलेसिया भासिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

निरन्तर सफल फिल्म दिएकी नायिका करिना कपुरले कम पारिश्रीमक दिएको भन्दै यसरी पोखिन् गुनासो