आज अमेरिकी डलरसहित धेरै देशको भाउ बढ्यो, कुन देशको कति ?

काठमाडौं- आज साताको पहिलो दिन नेपाली बजारमा अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ । त्यस्तै आज मलेसियन रिँगिटको भाउ भने घटकेो छ । भने आज यूरोपियन यूरो एकको खरिददर १ सय २३ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ १७ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ १४ पैसा रहेको छ।

भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६५ पैसा रहेको छ। आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ९९ पैसा रहेको छ। भने आज त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ५१ पैसा रहेको छ।

आज आइतबार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९८ पैसा रहेको छ।भने त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

यातायातमन्त्री नेम्वाङले स्थलगत अनुगमन गरेपछि राँके–रवी–भेडेटार सडक निर्माणले गति लियो

नेपाल–पाकिस्तान परामर्श संयन्त्रको बैठक मङ्लबार इस्लामावादमा हुँदै