भाई टिका लगाउँदै आएका भाईसँग छोरी भागेपछि नाती र ज्वाईको बिचल्ली भयो भन्दै बाबुले पोखे आक्रोश

काठमाडौँ, फागुन ४ । तिहारमा भाई टिका लगाएकी दिदी आफ्ना धर्म भाईसँग भागेकी छिन् । नवलपरासीको बर्दघाटका ऋषिराम उपाध्यायकी पत्नि अम्बिका पंगेनी किशोर आचार्यसँग भागेकी हुन् । लामो समयदेखि कतारमा रहँदै आएका ऋषिलाई किशोर आफ्नो फुपुको छोरा भन्दै अवैध सम्बन्धमा रहेको रहस्य आफ्नो छोरालाई थाहा भएको भए पनि छोरालाई विभिन्न धम्की दिएर अम्बिकाले तनाव दिँदै आएकी छिन् ।

पत्नि अम्बिकाले किशोरसँग विबाह गरेर भागेकी मात्रै होइनन् कतारको ५५ डिग्रीको तापक्रममा अहोरात्र काम गरेका पति ऋषिराम सडकमा नै आएका छन् । उता अम्बिकाले विबाह गरेर भागेका किशोर पनि विबाहित हुन् । आँफु घरमा आउँदा न सम्पत्ती न श्रीमती नै रहेपछि ऋषी रुँदै मिडियामा आएका छन् । ऋषी र उनका नाबालक छोरापछि अम्बिकाका माइतका नाताले बुबा पर्ने ब्यक्ति मिडियामा आएका छन् । उनले अम्बिका र उनले भाइ मानेर टिका लगाउँदै आएका युवक किशोरलाई कडा भन्दा कडा सजायको माग गरेका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Nepal-Bangladesh Foreign Minister level dialogue to discuss energy, connectivity

जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र स्थान दिइँदैन भन्दै गर्जिए प्रचण्डका नजिकका नेता