पाहुना बनेर गएका सुङ्जाको भीरबाट लडेर गयो ज्यान

ताप्लेजुङ-ताप्लेजुङमा भिरबाट लडेर एकको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ २ खेजेनिममा सुङ्जा भिरबाट फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ का नागेश्वर काम्बाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई भीरबाट लडेको अवस्थामा मृत फेला पारिएको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उनी केहि दिनदेखि बेपत्ता थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

किन हुन्छन् बालबालिका गणितमा कमजोर ? दोष शिक्षकको होकी परिवारको ?

रिटर्नी माईग्रेन्ट नेपाल ,अर्घाखाँची द्वारा “उद्धमशिलता तथा वित्तीय सक्षरता तालिम” हुने