प्रमाण विधेयक पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७६’ पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

साहासिक खेल प्याराग्लाइडिङको महत्व बढ्दै, भम्रण वर्ष २०२० मा यसले राम्रो अर्थ राख्ने

काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढ्नुको कारण यस्तो