ड्युटीमा तैनाथ यि प्रहरीलाई कार्यालय अगाडी नै ठक्कर दियो जिपले, परिवारलाई सुख दिने तोयनाथको सपना अधुरै !

काठमाडौ, फागुन २ – बोलोरो जिपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) को ज्यान गएको छ । संघीय प्रहरी इकाई बनेपा १३ मा दरवन्दी भई प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरिक्षक तेजबहादुर गुरुङको बा १९ च १३२३ नम्बरको बोलेरो ठक्करबाट मृत्यु भएको हो ।

२०५१ साल कार्तिक १ गते देखि प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका गुरुङ्गको बोलेरो जिपले कार्यालय अगाडि नै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनि कार्तिक १५ गते हवल्दार हुँदै २०७० जेष्ठ ३१ प्रहरी सहायक निरिक्षक (असई) पदमा बढुवा भएका थिए ।

असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा रहेका तेजबहादुर गुरुङलाई ठक्कर दिने बोलोरो जिपका चालकलाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चर्चित नायिका रेखा थापाको फिल्म ‘नीरफूल’को बदनामी गीतको भिडियो सार्वजनिक

भ्यालेन्टाइन डेमा नै बले प्रेमीकासँग यस्तो रोमान्टिक अवतारमा देखा परे