घरबार बिगारेर भारत भागेका कुमार कार्की र अनुपा अधिकारीलाई प्रहरीको जिम्मा लगाउने तयारी

काठमाडौँ । कुमार कार्की र अनुपा अधिकारी भारतको केरलामा फेला परेका छन् । केही महिना अगाडी तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा अधिकारी र स्याङ्जा टक्सारका कुमार कार्की भागेर भारतको केरला पुगेपछि उनीहरुलाई प्रहरीको जिम्मा लगाउने तयारी गरिएको छ ।

नकुलकी पत्नि अनुपाले नकुलले कमाएको सबै सम्पती र दुई छोरीहरु लिएर कुमार कार्कीसंग गएपछि नकुल र कुमारकी श्रीमती चुनीमाया कार्कीले प्रहरी समक्ष मुद्धा समेत दायर गरेका थिए । भारतको केरलामा लुकेर बसेको अवस्थामा समातेर उनीहरुलाई नेपाल ल्याईदै छ ।

यता तनहुँको भानु ९ बाईसजागर बस्दै आएकी नकुलकी आमा भने अनुपालाई समातेकोमा खुसी व्यक्त गर्छिन् । ढिलै भएपनि बिभन्न संचार माध्यमको पहलमा कुमार र अनुपालाई फेला पारिएको बताउँदै उनले सबैलाई धन्यबाद समेत दिएकी छन् । हेर्नुहोस् नकुलकी आमाको अनुपालाई स्वागत गर्ने प्लान यस्तो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पशुपति शर्माको संघर्षको कथा सुन्दा रसाउँछन् आँखा, कोठा भाडा समेत तिर्न गाह्रो त्यो समय सम्झेर बने भावुक (भिडियो)

यसरी बनाउनुहोस् घरमा खाउँ खाउँ लाग्ने स्वादिलो आँपको अचार (विधि सहित)