पशुपति शर्माको संघर्षको कथा सुन्दा रसाउँछन् आँखा, कोठा भाडा समेत तिर्न गाह्रो त्यो समय सम्झेर बने भावुक (भिडियो)

काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हेरौ पशुपति शर्मा संग कमल सरगमले गरेको यो बिशेष कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चन्द्र–सूर्य अङ्कित राष्ट्रिय झण्डालाई अनुशासित भई शिरोपर गर्नसक्ने युवाको राष्ट्रलाई खाचो छ

घरबार बिगारेर भारत भागेका कुमार कार्की र अनुपा अधिकारीलाई प्रहरीको जिम्मा लगाउने तयारी