भुवनको गीतमा गजित र अञ्जलीको देखियो यस्तो रोमान्स

काठमाडौं-भ्यालेन्टाइन्स डेको अबसर पारेर ‘यस्तो माया’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । भुवन अधिकारीको स्वर, प्रकाश स्पर्शको शब्द र मुस्कान बलम्पाखीको संगीत रहेको गीतको भिडियो सुशील पंगेनीले निर्देशन गरेका हुन् ।

फिल्म निर्देशनको तयारीमा रहेका स्क्रिप्ट राइटर पंगेनीले पहिलोपटक म्युजीक भिडियो निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता गजित बिष्ट र मोडल अञ्जली अधिकारी फिचर छन् ।

सुमनकुमार तण्डुकारले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । गीतमा पति पत्नीबीचको प्रेम र सम्पर्णभाव प्रस्तुत गरिएको छ ।हेर्नुस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चीनमा एक हजार ७०० स्वास्थ्यकर्मीमा देखियो कोभिडको सङ्क्रमण

इजरायतर्फबाट भएको क्षेप्यास्त्र आक्रमणमा सात मारिए