गोलमालबाट चर्चामा आएका माकुरीकी प्रेमीका पहिलो पटक मिडियामा, म्याकुरीले छोडेर गए पछी खोलीन् रहस्य (भिडियो)

काठमाडौं, फागुन २ । हाँस्य शृखला गोलमालबाट चर्चामा आएका पात्र हुन् पवन खतिवडा म्याकुरी । पछिल्लो समय सामाजिक संजाल मार्फत बालबालीका देखि वृद्ध वृद्धा सम्मको मन जित्न सफल भएका हाँस्य कलाकार हुन म्याकुरी । पिके भाईन्स युटुब च्यानलमा एकपछि अर्को गर्दै सशक्त मनोरञ्जनात्मक भिडियोहरु बनाएपछि पवन धेरैको मनमा बस्न सफल भएका थिए ।

पिके भाईन्स युटुब च्यानलमा चर्चा बटुलेकै बेला उनी गोलमाल हाँस्यशृखलामा पनि सँगसँगै अभिनय गर्न थालेपछि थप चर्चामा आएका हुन् । पछिल्लो समय धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टी भाइरसमा पनि अभिनय गरेका छन् । उनै म्याकुरीकी प्रेमीकाको परिचय पाएकी कलाकार हुन् सुपा खनाल । सुपाले अभिनय गरेको म्यूजिक भिडियो शुक्रबार छायांकन भएको छ ।

यही सेरोफेरोमा गीतकार सुरेन्द्र मर्हजन, मोडल सुपासँग गायिका तथा संचारकर्मी योजना पुरीले कुराकानी गरेकी छिन् । भिडियोमा हेर्नुहोस् सुटिगं स्थलमा गरिएको यो रमाइलो कुराकानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

काल बनेर आएको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सबार भुवनको गयो ज्यान

‘राती ‘ लिएर आउदै चर्चित पप गायक दिपक बज्राचार्य [प्रोमो सहित ]