नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड सहित भिम बहादुर पक्राउ

काठमाडौं, २ फागुन-चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख।६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अवैधरुपमा ट्र्याक्टरमा लुकाइ छिपाइ ल्याइएको दुई सय क्वीन्टल आलु बरामद

आज प्रणय दिवस : प्रेम साट्न रानीमहलमा प्रेम जोडिको घुइचो