प्रेमिका सँग रोमान्स गर्दा गर्दै भेटीए सक्कीगोनीका बले, भिडियो भाइरल

काठमाडौं, फागुन २ । भद्रगोल, सक्कीगोनी, लगायतका हाँस्यशृखलाबाट चर्चामा आएका कलाकार हुन् सागर लम्साल बले । उनीएकपछि अर्को गीतमा अभिनय गर्दै गर्दा गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको स्वरमा सजिएको नैना रेशम बोलको गीतमा पनि अभिनय गरेका छन् ।

उक्त गीतमा बले सहित टिकटकमा भाईरल टुईन्स प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । गीतमा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको उक्त गीतमा काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन रहेको छ । हृनुृहोस् यो रमाइलो गीतको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रालिद्वारा १० लाख सहयोग

बर्तौलाको तृब्त रेष्टो नामक रेष्टुरेन्टमा भीषण आगलागी, ३५ लाख बढीको क्षती