गौतमको गीतमा श्रृष्टि र राजको देखियो यस्तो रोमान्स (भिडियो)

काठमाडौं । मोडलद्वय राज लामिछाने र श्रृष्टि खड्काको रोमान्सको भिडियो सार्वजनिक भएको छ । क्रिश गौतमको स्वर रहेको नक्कली बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नवराज बरालको शब्द तथा संगीत रहेको उक्त गीतमा राजेश बिष्ट क्षेत्रीको एरेञ्ज रहेको छ । राज लामिछाने र श्रृष्टि खड्का फिचरिङ यस भिडियोको छायाँकन नरेश ऐरले गरेका हुन् ।


त्यसै गरी मिन रावलले भिडियोको सम्पादन गरेका छन् । भिडियोमा पोखराको विभिन्न रमणीय दृष्यहरु देखाईएको छ ।बाँकी भिडियोमा हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सुर्य खड्काको नैना रेशममा बले प्रिज्मा र प्रिन्सीको यस्तो ठुम्का (भिडियो)

लुट फिल्मको उध्रेको चोलीबाट चर्चामा आएकी नायिका सुष्मा कार्कीको आज जन्मदिन, कति वर्ष लागीन् सुन्दरी सुष्मा ?