रातारात बढेर २ सय ५० रुपैयाँ पुगेको प्याजको मूल्य आश्चर्यजनक तरिकाले घट्यो

काठमाडौ – कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको छ । प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ। त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको छ ।
प्याजको सिजन सुरु भएसँगै मूल्य पनि घटेको हो।

यो वर्ष उत्पादन बढेकाले पनि मूल्य घटेपनि भारतले नेपालमा प्याजको आयातमा लगाएको प्रतिबन्ध भने अझै फुकुवा गरेको छैन् ।गत सिजनमा भारतमा प्याजको उत्पादनमा कमी आएपछि प्याजको मूल्य बढेको थियो। त्यसमा पनि विदेश निर्यातमा प्रतिवन्ध लगाएपछि भारतमा निर्भर नेपाली प्याजको बजारमा मूल्य बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज कुन देशको विनिमय दर कति ? हेर्नुहोस तालिकामा

रगडेल होली मेलामा एलिशा,ओशिन र सुशान्तको बेजोड प्रस्तुति