आज कुन देशको विनिमय दर कति ? हेर्नुहोस तालिकामा

काठमाडौ- नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैया ८१ पैसा र बिक्रीदर ११४ रुपैया ४१ पैसा रहेको छ । त्यस्तै पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।युरो एकको खरिददर १२३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४८ पैसा र बिक्रीदर २७ रुपैयाँ ६३ पैसा रहेको छ ।यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ । अन्य देशको तालिकामा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीय प्रकाशको घटनास्थलमै मृत्यु

रातारात बढेर २ सय ५० रुपैयाँ पुगेको प्याजको मूल्य आश्चर्यजनक तरिकाले घट्यो