यस्तो छ आजको सुनको मुल्य

काठमाडौँ-आज नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयामा कारोबार भइरहेको छ ।बिहीबार पनि सुन यहि मूल्यमा कारोबार भइरहेको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ ।

बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

नेकपाका चर्चित नेता वामदेव गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर मनाए भ्यालेन्टाइन डे, तस्विर भाइरल

भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षीय प्रकाशको घटनास्थलमै मृत्यु