नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य दुर्गा उपाध्यायको दुखद निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको आज बिहान ५० वर्षको उमेरमा निधन भएको बताइएको छ ।

काँग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का पूर्व क्षेत्रीय सभापति समेत भएका दुर्गा लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपेन्देहीका स्थायी बासिन्दा उपाध्याय २०४२ सालदेखि राजनीतिमा सक्रिय थिए । उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, संक्रमितको संख्या ६५ हजारबाट माथि लागेपछि हुबेइ प्रान्तका सचिवलाई हटाइदियो चीनले

नेकपाका चर्चित नेता वामदेव गौतमले पत्नी तुलासालाई गुलाफको फूल दिएर मनाए भ्यालेन्टाइन डे, तस्विर भाइरल