पोखरा – पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ । तस्वीर : राधिका कंडेल ÷रासस
विद्यालय जाँदा आउँदा आफै बोट चलाएर दैनिक वार पार गर्दै जेसिका

Leave a Reply
Loading…
0
Comments
0 comments