विद्यालय जाँदा आउँदा आफै बोट चलाएर दैनिक वार पार गर्दै जेसिका

पोखरा – पोखरा स्थित फेवातालमा जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै । कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ । तस्वीर : राधिका कंडेल ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट मात्र नभइ मोटोपना घटाउन सहयोग गर्छ अकबरे खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय नाघ्यो, संक्रमितको संख्या ६५ हजारबाट माथि लागेपछि हुबेइ प्रान्तका सचिवलाई हटाइदियो चीनले