सक्किगोनीको नयाँ शृखलामा धुर्मुस र दयाहागं, कक्रोजकी प्रेमीका सिर्जनालाई दयाले आँखा लगाए (भिडियो)

काठमाडौं, फागुन २ । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा तयार भएको हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’को २२ औँ भाग सार्वजनिक भएको छ । नेपाल टेलिभिजनमा बिहीबार राति ८ः४५ बजे आउने हाँस्य टेलिशृङ्खला ‘सक्किगोनी’मा निकै लोकप्रिय हाँस्य टेलिशृङ्खला भद्रगोलमा देखिने पात्रहरु नै यसमा देखिएका छन् । २२ औँ भागमा त बहुचर्चित हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस पनि देखिएका छन् ।

पछिल्ला केही वर्षदेखि सामाजिक अभियन्ताका रुपमा काम गर्दै आइरहेका धुर्मुस यतिबेला चितवनमा गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण गर्दैछन् । निर्माणकार्य धमाधम चलिरहेको समयमा धुर्मुस सुन्तलीले निर्माण गरेको चलचित्र सेन्टी भाइसरको प्रचार प्रसारका लागी सक्किगोनीमा आएका हुन् । धुर्मुससँग सेन्टी भाइसरको प्रचार प्रसारमा लोकप्रिय अभिनेता दयाहागं राइ पनि आएका छन् । धुर्मुस र दया सहित कलाकारहरु पाँडे, कक्रोज, बले, लगायको अभिनय रहेको सक्किगोनीको २२ भाग हेर्नुहोस् भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जानुको शब्दमा अमृताले गाईन ‘शिरफुल’ बोलको गीत (भिडियो )

गायिका सम्झना भण्डारीको आवाजमा ‘परदेशीको अधेरो संसार’ भिडियो