आफैंलाई पेटमा गोली हान्दा प्रहरी जवान गम्भीर घाइते, गोली हान्नुको कारण खोज्दै प्रहरी

काठमाडौं फागुन २-सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैंलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रवार आफैंलाई पेटमा गोली हान्दा गम्भीर घाइते भएका महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रवार आफैंलाई पेटमा गोली हान्दा गम्भीर घाइते भएका हुन् ।

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी एम्बुलेन्समार्फत काठमाडौं ल्याइएको बताइएको छ ।प्रहरीका अनुसार गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसलाई अल्कोहलले १ मिनेटमा नै मार्ने बैज्ञानिकको निश्कर्ष

बाजुरा गाउँमा फैलिएको रुघाखोकी ‘इन्फ्लुन्जा ए भाइरस’ रहेको पुष्टि