आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस, प्रेमी प्रेमीकाहरुका लागी यि टिप्सहरु छन् महत्वपूर्ण

काठमाडौँ । प्रेमबाट कोही पनि अछुतो छैन र प्रेमले प्रभाव नगरेको ठाऊ पनि छैन । विश्वव्यापि रुपमा विगतदेखि भविष्यसम्म प्रेमको बारेमा वैचारिक बहस जारी छ । प्रेम स्वभाविक स्थिति हो र पनि कतिलाई प्रेमले तनाब पनि दिइरहेको छ । प्रेमको नाममा कतिपय मान्छे धोखामा परिरहेको छ भने प्रेमकै कारण कतिपय ठाऊँहरुमा विभिन्न खालका दुर्घटना पनि निम्तिरहेको छ । प्रेमले सुख दिनपर्ने ठाऊँमा प्रेमले कतिलाई झन दुःख पनि दिइरहेको छ । प्रेमलाई कसरी सफल गराउने भन्ने सवाल पनि तड्कारो भएर उठिरहेको छ ।

नयाँ पीँडी प्रेमको व्यवहारमा बढी क्रेजी भइरहेको छ र कतिपया अवस्थामा प्रेममा फस्नुभन्दा पहिला विचार पुर्याउनु पर्ने कुराहरुमा विचार पुर्याउन नसक्दा विभिन्न जटिलताहरूपनि आइरहेका छन् यसै सन्दर्भमा वास्तविक प्रेम के हो रु र यसलाई कसरी सफल गराउने रु

सफल प्रेमसम्बन्धको लागि प्रेम गर्नुभन्दा पहिला ध्यान दिन पर्ने कुराहरूके के हुन् रु भन्ने लगायतका प्रेमसँग सम्बन्धित विषयमा महत्तवपूर्ण एउटा सामाग्री यहाँहरुको लागि प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

४५ हजारभन्दा धेरै मानिसहरुमा संक्रमण देखिएको कोरोना भाइरस विरुद्ध जर्मनीका बैज्ञानिकले पत्ता लगाए यस्तो तथ्य

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीबाट भिडियो कन्फेरेन्सद्वारा निर्देशन