४५ हजारभन्दा धेरै मानिसहरुमा संक्रमण देखिएको कोरोना भाइरस विरुद्ध जर्मनीका बैज्ञानिकले पत्ता लगाए यस्तो तथ्य

एजेन्सी । विश्वलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसका कारण चीनमा मात्रै कम्तिमा १३ सय मानिसको मृत्यु भएको छ । यो रोगबाट ४५ हजारभन्दा धेरै मानिसहरुमा संक्रमण देखिएको चीनले नै बताउँदै आइरहेको छ ।
विश्वभरका वैज्ञानिकहरु यो रोगविरुद्धको खोप बनाउन अहोरात्र खटिरहेका बेला अल्कोहलले एक मिनेटमै कोरोना भाइरसलाई मार्न सक्ने दाबी गरिएको छ ।

३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा कमजोर हुने रहस्यजर्मनीका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाउन सफल भएका छन् । विश्वभरका चिकित्सक र वैज्ञानिकहरुले कोरोनाविरुद्धको औषधी र खोप पत्ता लगाउन नसकिरहेका बेला जर्मनीका अनुसन्धानकर्ताहरुले अल्कोहलले यो भाइरसलाई एक मिनेटमै मार्ने दाबी गरेका छन् ।

यो तथ्यले कोरोना भाइरसविरुद्धको लडाईँमा सफलता पाउन सकिने वैज्ञानिकहरुले निष्कर्ष समेत निकालेका छन् । जुन प्रयोगले चीनमा देखिएको तनावलाई समेत कम गर्ने अनुसन्धानकर्ताको दाबी छ । ति अनुसन्धानकर्ताका अनुसार डिसइन्फेक्टेट गरे यो भाइरस ३० सेकेण्डमै कोरोना निष्क्रिय हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

७० औँ प्रजातन्त्र तथा निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी

आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस, प्रेमी प्रेमीकाहरुका लागी यि टिप्सहरु छन् महत्वपूर्ण