एकजनाले गर्दा २ परिवार घर न घाटको बन्यो, घरबार बिगारेर भागेकी महिला यस्तो अवस्थामा भेटीइन् (भिडियो)

स्याङ्जाका कुमार कार्कीले तनहुँका नकुल अधिकारीकी श्रीमती अनुपा अधिकारीलाई भगाएपछि निकै चर्चा छ, केहि दिन अघि उनिहरुलाई भारतको केरलामा समातिएको छ । अहिले उनिहरुलाई नेपाल ल्याउने तयारी छ ।

उनिहरुलाई नेपाल ल्याएर कानुनी उपचार गर्ने नकुलको परिवारले बताएका छन् । यसैबीच नकुलकी आमाले उनिहरु समातिएपछि पहिलो पटक मिडियामा आफु अनुपा र कुमारलाई स्वागतको लागि तयारी अवस्थामा रहेको बताएकी छन् ।

पहिलो पटक पहिलो पटक नकुलकी आमा मिडियामा, कुमार(अनुपालाई हदैसम्मको कारवाही गर्ने नकुलकी आमाले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा २१ विद्यार्थी घाइते

आज भ्यालेन्टाइन दिवस रातो गुलाब प्रेममा रूपान्तर