कुवेतमा ढिस्कोले पुरिएर ज्यान गुमाउने ४ जनाको पहिचान खुल्यो

काठमाण्डौ – कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकोछ ।ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी रहेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् भने दुई जनाको पहिचान हुन बाँकी रहेको बताइएको छ । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा, राजीनामालगत्तै सुनक नियुक्त

न्युड फोटोसुटका कारण चर्चा बटुल्दै बलिउड नायिका शर्लिन चोपडा