पैसा पठाउने जयन्ती राई पहिलो पटक मिडियामा, पुण्यको खुल्यो यस्तो र*हष्य (भिडियो)

सामाजिक कार्यमा अग्रसर दुई अभियन्ता पुण्य गौतम र बिनयजंग बस्नेतबीच दर्जन बढी युट्युव च्यालन र केही अनलाइनका पत्रकारहरुसँग आफ्नो कुरा राखिरहेका बेला चर्का चर्की पर्यो र पुण्य गौतम ढलेका थिए। एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही १५ हजार सहयोग रकम हिनामिना भएको आरोप लागेपछि त्यसवारे स्पष्टिकरण दिन उनी मिडियामा आएका थिए । अहिले उनी अस्वस्थ छन् ।

पिडितहरुको पक्षमा पछिल्लो समय खुलेर वकालत गर्दै आइरहेका पुण्य पछिल्लो समय यसै बिषयलाई लिएर विबादमा तानिएका थिए । बालकको उपचारका लागि आएको सहयोग रकम हिनामिना भएको भन्दै सहयोग रकम पठाएकी जयन्ति राई उक्त बिषयको बारेमा स्पस्टिकारण दिएकी छिन् । पुण्य गौतमले के सम्म गरेका रहेछन् उनले मिडियामा आएर खुलाएकी छिन् । आखिर के हि त १५ हजार का*ण्ड ? भिडियोमा हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

परिवारकै सबैभन्दा प्रिय कामदारले किन लिए पूर्वसचिव पत्नीको ज्या*न ? यसो भन्छ प्रहरी

आज घट्यो सुनको मूल्य