कोमल वली रु*दै मिडियामा, पूर्वसचिवकी छिमेकी वलीले खोलिन् बास्तविकता (भिडियो)

सोमबार बिहान १० बजे ललितपुरको सानेपास्थित आफ्नै निवासमा मंगलबार बिहान घाइते भेटिएकी पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्कीको स्टार अस्पतालमा उपचारका क्रममा नि*धन भएको हो । उनको शंब आफ्नै घर भित्र भेटिएको हो

स्व. कार्की सहित उनको घरमा ५ वर्षदेखि काम गर्दै आएका कामदार विजय चौधरीको पनि श*व फेला परेको छ । चौधरीले आ*त्मह-त्या गरेको प्र-हरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र हालसम्म कसैलाई नियन्त्रणमा नलिएको महानगरीय अ*पराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्र*हरीका अनुसार उनकै घरमा राखिएका कामदारले ह त्या प्रयास गरेर आ त्म *हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मुनाका पति कार्की विभिन्न भष्ट्राचार आरोप खेपेका पूर्वसचिव हुन् । पूर्ननिर्माण प्राधिकरणमा रहदाँ पीडितका पाल र जस्तापातामा, नेपाल ट्रष्टमा रहदाँ यति समुहलाई ट्रष्टको जग्गा कमिशन लिएर कौडीमा सुम्पेको जस्ता धेरै बिषयमा अख्तियारले छानबिन गरिरहेको छ । उनी नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाको कारवाहीमा पनि परेका थिए । कार्कीका दुई छोरी र एक छोरा छन् । कार्कीका दुई छोरी विदेशमा छन् भने १२ वर्षका छोरा स्कुलमा अध्ययनरत छन् । पूर्वसचिव कार्की मन्दिर गएर घर फर्किदा यो अवस्था देखेपछि तत्कालै आफन्तको सहयोगमा अस्पताल पुर्याको बताएका छन् ।
हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

आज मंगलबार भक्तिभावले गणेशजीको दर्शन गर्दै जानुहोस् मंगलबारको दिन के के गर्नु हुँदैन

परिवारकै सबैभन्दा प्रिय कामदारले किन लिए पूर्वसचिव पत्नीको ज्या*न ? यसो भन्छ प्रहरी