आफुलाई चरम यातना दिएर पिट्दापनी साथी बचाउन यस्तो सम्म झुट बोलिन् दमककी युबतिले (भिडियो)

सामाजिक संजाल फेसबुकमा ७ जना युवती मिलेर १ जना युवतीलाई कुटेको लाइभ भिडियो धेरै भाइरल भएको थियो । झापा दमकका युवतीको फाइटको भिडियो देखेर सबैले यो बिषयमा धेरै उत्सुकता गर्नुभएको थियो । युवती बीच के कारणले यस्तो झगडा पर्यो त ? उनीहरु बीच भएको यो झगडा आखिर कसरि भयो ? को को थिए त यो समुहमा ? अनि किन भिडियो गरेर कुटियो त ?

कुटाई खाने बहिनीको गल्ति थियो त ? तल भिडियोमा यो सबै कुराको जानकारी उनीहरु बाटनै जस्ताको तस्तै प्रस्तुत गरिएको छ । आफ्न साथीहरुलाई बचाउनकालागि आफुले झुट बोलेको पिटाई खाने बहिनिले जनाउछन् । तल भिडियो जस्ताको तस्तै हेर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ताकमकोतमा परम्परागत सीप र प्रविधिको प्रयोगबाट मन्दिर निर्माण शुरु

तौल घटाउन देखि क्यान्सरबाट जोगाउन पनिर खानुका यस्ता छन् अचुक फाइदै फाइदा