८ बर्षमै यस्तो कडा दोहोरी गाउने आयुशासंग छत्र हारेर उठे, कृष्ण काडेलले यसो भने (हेर्नुस् भिडियो)

सामाजिक संजालमा अहिले भाईरल शब्द निक्कै प्रचलित छ । अहिले कसैले नयाँ काम वा अनौठो लागे व राम्रो लागे जो कोही भाईरल भईदिन्छ । केही समय अघी ११ बर्षे कमला घिमिरेले दोहोरी गाएपछी उनी निक्कै चर्चाको पात्र बनीन । उनको गायकिलाई धेरैले मन पराए उनलाई माया गरे । अहिले यस्तै सानी नानी फेरी भाईरल भएकी छिन् ।

कभ्रे घर भई हाल आडाघारी बस्दै आएकी ८ बर्षे आयुशा गौतमको निक्कै चर्चा हुन थालेको छ । छत्र शाहीसंग दोहोरी खेलेसंगै उनी निक्कै चर्चामा आएकी हुन । उनले छत्रसंग कडा दोहोरी खेलेसंगै उनको कला धेरैले थापाएका हुन् । उनको आमाको अनुसार छत्रसंगै दोहोरी खेलेपछिनै आफ्नी छोरीलेपनी दोहोरी गाउदिरैछ भन्ने कुरा थाहा पाएको बताउछिन् । बाँकी कुरा हेरौ भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

५ रुपैयामा खाना खान आउनेलाई कुट्दै खेदाए कुमारले, आखिर किन यस्तो गरियो त ? डराए सबै (भिडियो सहित)

रंगशाला निर्माणको नेतृत्व लिने कोहि भए जिम्मा दिन तयार छौँ: सुन्तली (भिडियोसहित)