अन्तर्वातामै बिनय र पुण्यको यस्तो चर्का*चर्की, दुबै सामाजिक अभियानतामा यसकारण टकराब (भिडियो)

पछील्लो समय सामाजिक कार्यमा अग्रसर भएका पुण्य गौतम अहिले अश्वस्थ छन् । उनी सामाजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिन निकै सक्रिय थिए । हेमा श्रेष्ठ, चितवनका सन्तोष सुनुवार लगायतका पिडितहरुको पक्षमा पछिल्लो समय खुलेर वकालत गर्दै आइरहेका पुण्य पछिल्लो समय विबादमा समेत तानिदै आएका थिए ।

दर्जन बढी युट्युव च्यालन र केही अनलाइनका पत्रकारहरुसँग आफ्नो कुरा राखिरहेका बेला पुण्ड गौतम बोलीरहेकै समयमा एक्कासी ढल्न पुगेका छन् । उनी मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको छ । आखिर के भयो त पुण्यलाई ? हेर्नुस् भिडियोमा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

बिनयले लोपरेका पुण्य बोल्दा बोल्दै ढले, अस्पातल पुर्याएपछी उनको अवस्था यस्तो (भिडियो)

अहिलेसम्मकै खतरा फाइट, अस्मिता जुरेली र भगवतीको गेममा केटा छिरेपछि यस्तो भयो