साली -भेनाको डोनट पसल : आकर्षक आम्दानी, नेपालभरि शाखा खोल्ने लक्ष्य (भिडियो सहित)

डोनट भन्ने वित्तिकै धेरैको दिमाखमा खेल्ने भनेकै कि सादा कि क्रिमवाला डोनट भन्ने कुरा आइहाल्छ तर राजधानीमै दुई जना साली-भेना मिलेर ३० थरी भन्दा बढी फ्लेबरका डोनट बनाएर आकर्षक कमाई गरिरहेको कुरो थोरैलाई थाहा नहोला । त्यसो त यी साली भेना हुन् काठमाण्डौकै मन्जीलमान श्रेष्ठ र सफिना मानन्धर । लामो समय जागिरमा समय विताएका साली-भेना अहिले डिप इन डोनट नामक ब्राण्ड स्थापित गराउँदै छन् । यो ब्राण्ड भविष्यमा नेपालभरि विस्तार गर्ने योजना रहेका यी साली भेनासँग गरिएको अन्तरंग कुराकानी हेर्नुहोस भिडियो मार्फत्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

सापकोटाविरुद्धको मुद्दा मङ्गलबार सुनुवाई होला ?

विद्युत् महसुल दर अझै घट्ने, १० युनिटसम्म निःशुल्क