खाली सिसी बटुल्ने मुकेशको कथा : छोरालाई आर्मी अनि छोरीलाई शिक्षिका बनाउने धोको (भिडियो सहित)

खाली सिसी, बोतल, पुराना कागज… यो आवाज एक बिहानै काठमाण्डौं बासीको कानमा जब ठोक्किन्छ, अनि भर्खरका मुकेशको मन्द मुस्कानले अभिवादन टक्र्याउँदै फाल्न ठिक्क पारिएका अनेकौं सर समानहरुको मोल मोलाई सुरु हुन्छ । मुकेशले यसरी गल्ली गल्ली चाहरिन थालेको बर्षौ भइसक्यो तर परिवर्तनको रुपमा पाएको छ पहिले भन्दा अहिले मानिसमा सभ्यता । उनलाई सुरुका दिनहरुमा धोती भन्नेहरु अहिले सर सम्बोधन गर्छन् अनि माया गरेर आफै कल गर्दै समान लिन आउन आग्रह पनि गर्छन् । आखिर यो यात्रामा मुकेशले कस्ता कस्ता दिनहरु ब्यहोर्नु पर्यो त ? हेर्नुहोस् उनै मुकेशसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन विज्ञको आग्रह

सेती नदीमाथि मोटर चल्ने पक्की पुल तत्काल सञ्चालन गर्न मुख्यमन्त्री भट्टको निर्देशन