आफ्नै श्रीमती चिन्दिन भन्दै श्रीमान गाएब भएपछि पुण्य गौतमले ल्याए जर्नेलकी श्रीमती ( भिडियो )

विदेशमा बिहे अगावै संगै बस्ने कल्चर ”लिभिंग टुगेदर” सामान्य हो तर नेपाली समाजमा यो पश्चिमी संस्कार अपाच्य छ । तर यो संस्कार नेपालमा पनि बिस्तारै बिकसित हुँदैछ । परिवारबाट लुकीछिपी बस्ने यस किसिमको संस्कार ”लिभिंग टुगेदर” ले अनेकौं अपराधिक घटनालाई पनि निम्त्याई रहेको छ । कतिपय जवान युवा युवतीदेखि श्रीमती भएकाहरु पनि यस्ता भेटियो दिनरात अर्काकी श्रीमती सँग कुरा गर्ने, पैसा पठाउने, ईमोमा भिडियो कल गर्ने, घरमा फोन नगर्ने, श्रीमतीसँग कुरा गर्दा झर्किने र झगडा गर्ने, धेरैबेर बोल्न मन नपराउने आदि आदि ।

अहिले यस किसिमका घटनाले निकै चर्चा पाईरहेको छ । आफ्नै श्रीमान र सन्तान हुँदा हुँदै पनि केहि युवतीहरु परपुरुषको माया जाल परेर सबै बिर्सेर हिड्ने गरेका छन् तर कुरा नबुझी कसैको पछि लाग्दा त्यसको प्रतिफल अत्यन्त मार्मिक हुने गरेको छ । यस्तै एउटा घटना फेरी पनि मिडियामा छाएको छ । एउटी सोजी साझी महिला माला शाहलाई नेपाली सेनाका जर्नेल हेम खत्रीले अनेकौं धम्कि दिएर आफुलाई बिहे गर्न बाध्य बनाएको उनले बताएकी छिन् ।

आफुसँग बिहे नगरे श्रीमान र बच्चालाई समेत मर्ने धम्कि दिएर १५ वर्षसम्म आफुसँग बस्न बाध्य गरेको खुलाएकी छिन् । सँगै बस्दा गर्भमा बच्चा रहेपछि उनले बच्चा समेत फाल्नु परेको बताएकी छिन् । पुण्य गौतमले उनलाई मिडियामा ल्याएपछि उनले यी सब कुरा ब्यक्त गर्दा उनको आँखाबाट आँशु रोकिएन । श्रीमान र बच्चालाई छोड्न बाध्य बनाएर अहिले अलपत्र परेका छन् । बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

अमेरिकामा शक्तिशाली वि’स्फोट भएको छ , क्षतीको विवरण आँउन बाँकी

श्रीमानले सुत्केरी अबस्थामै छाडेपछि खोले खुवाएर पालेको छोराको १४ बर्षको उमेरमा यो हालत,आमा रुदै भन्छिन ‘अब मलाइ कसले पाल्छ’