कोरियाबाट फर्केपछि १० रुपैयाँमा लुगा बेच्दै युवा, गरिबको आँखामा सुखको आँशु खोज्दै (भिडियो सहित )

शायद दश रुपौयाँमा लुगा भन्ने शब्दले कता कता तपाईलाई अनौठो पनि लाग्यो होला अनि अनेकौं प्रश्नहरु तर यो सत्य हो । करिब १२ बर्ष कोरिया बसेर फर्केका चिजमान गुरुङ हिजो आज गरिबको आँखामा खुसीको आँशु खोज्ने भगिरथ प्रयासमा छन् । त्यसो त कुनै दिन सडकमा लुगा बेच्दा अरुले चाइनिजहरु भन्दा आफुहरु चाइनिच नभई चाहिने मान्छे भन्दै समाज सेवामा होमिएका गुरुङ अहिले समाखुसीमा सुखावती स्टोरमा १० रुपैयाँमा लुगा बेच्छन् अनि आएको पैसाले गरिवबहरुकै लागि समाज सेवामा खर्चिन्छन् । आखिर उनको यो स्टोर कसरी चलिरहेको छ त ? हेर्नुहोस् यो भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

लगातार दुई फिल्म फ्लप दिएकी आलिया भन्छिन् – मलाई सफलता र असफलताले खासै फरक पार्दैन

चर्चित गायक उदितनारायण झाको ‘सरप्राइज’, नेपालभाषामा पहिलो गीत