लगातार दुई फिल्म फ्लप दिएकी आलिया भन्छिन् – मलाई सफलता र असफलताले खासै फरक पार्दैन

काठमाडौँ — डेब्यु फिल्मदेखि नै अभिनेत्री आलिया भट्टले करिअरमा खासै अवरोधको सामाना गर्नुपरेन । ‘स्टुडेन्ट अफ दि इयर’बाट सानदार डेब्यु गरिन् । अहिलेकी निकै सफल अभिनेत्रीमा पर्छिन् आलिया । यो उचाइमा रहेर पनि आलियाले आफूलाई सफलता र असफलताले खासै फरक नपार्ने बताउँछिन् ।

अधिकांश हिट फिल्म गरेकी आलिया अभिनित पछिल्ला दुई फिल्म ‘शान्दार’ र ‘कलंक’ बक्स अफिसमा असफल रहे । हालै एक भारतीय मिडियालाई उनले अपेक्षा पूरा नहुँदा त्यसले निराश बनाउने बताएकी थिइन् । पछिल्ला दुई फ्लप फिल्मले पक्कै उनको अपेक्षा पूरा गरेन । तर, ती फिल्मबाट पनि आफूले सिक्दै गरेको तर्क गर्छिन् आलिया । उनी मिहेनतका साथ आफ्नो काममा सय प्रतिशत दिनुपर्नेमा विश्वास राख्छिन् ।sflGtk’/ b}lgsdf va/ 5 .

पछिल्लो समय फिल्मको सफलता र असफलता एकसाथ देखेको भन्दै उनले त्यसैकारण सफलता र असफलताले खासै फरक नपार्ने बताएकी हुन् ।यो वर्ष आलिया ‘गंगुबाई कठियाडवाडी’, ‘आरआरआर’, ‘तख्त’, ‘ब्रम्हाश्त्र’मा अभिनय गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

चालीस हजार लगानी गरर च्याउ खेती बाट चार लाख कमाउछन् यि किसान

कोरियाबाट फर्केपछि १० रुपैयाँमा लुगा बेच्दै युवा, गरिबको आँखामा सुखको आँशु खोज्दै (भिडियो सहित )