चाडै रेखा थापाको फिल्म खेल्दै, प्रेम गीत ३ नखेल्नुको राज अचम्मको (भिडियो )

पछील्लो समय सामाजिक संजालमा जस्ता सुकै कुरा पनि भाईरल भैरहेका हुन्छन् । प्रतिभा भएका देखी लिएर प्रतिभा नभएका सबै अहिले सामाजिक संजालमा सेलिब्रेटी झै भएका छन् । यस्तैमा एक नाम हो गुरास नानी । सामाजिक संजाल टिकटकमा भाईरल भएकी गुरास नानी अहिले युटुबमिडियामा अन्तर्वाता दिन भ्याईनभ्याई छ ।

उनले प्रेम गीत ३ मा अफर आउँदा पनि प्रेम गीत नखेलेको भन्ने उनको भनाइइले झनै चर्चा पाएको छ । उनको बोल्ने शैली देखी उनको हाउभाउका कारण पनि उनलाई मजाक बनाएर उडाउनेको कुनै कमी छैन । उनी रेखा थापाको फिल्म नखेली अरुको फिल्म नखेल्ने उनको भनाइ छ । हेरौ उनिसंग गरिएको रमाइलो कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

७० बर्षे बृद्धलाइ २० बर्षिय छोरी दिन किन राजि भइन आमा ? ७० बर्षे ज्वाईकै आगाडी यस्तो सम्म भनिन (भिडियो सहित)

केटिएम सिटि शोरुमको उद्घाटन कार्यक्रममा देखिइन् नायिका पुजा शर्मा