अमेरिका छाडेर माटो र बाँसमा भविष्य खोज्दै युवा, बनाए माटोकै आकर्षक घर देखि बाँसका अनेकौं समानहरु (भिडियो सहित)

भनिन्छ, हरियो बाँस जान्नेलाई हरियो डलर सरि छ नजान्नेलाई केही पनि छैन । हुन पनि बाँस हलो बाहेक सबै कुरालाई भलो भन्ने नेपाली उखान नै छ । त्यसो त अमेरिकामा राम्रै जागिर भए पनि एक नेपाली युवा नृपाल अधिकारीलाई खासै चित्त बुझेन । किनकी उनको काम इन्जिनियरिङ थियो तर आफूले सोचे जस्तो घर बनाउन पाएनन्, त्यसैले उनलाई दुःखी बनायो । अन्तत नृपाल नेपाल फर्के अनि बाँस र माटोका अध्याधूनिक संरचनाहरु बनाउन थाले । पछिल्लो समय नृपालको कम्पनीले बनाएको बाँसको साइकल चर्चामा छ । हेर्नुहोस यो साइकल अनि भिडियो अन्र्तवार्ता…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

डेढकिलो चरेससहित वडा सदस्य प्रहरी फन्दामा

आज मंगलबार, भगवान श्री रामका भक्त हनुमानको पूजा गर्दा हुन्छन् यस्ता लाभ