अशोक दर्जी भेटिए दुई प्रेमिकाको बिचमा! गरे यस्तो रमाईलो (हेर्नुस् भिडियो)

छोटो समयमा आफ्नो स्वरका कारण चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । उनी भाईरल हुनु पुर्व झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ ।

उनले आफ्नै स्वरमा केही गीत गाइसकेकाछन भने उनले केही अरुको गीतमापनी अभिनय गरेका छन् । उनी गायक बन्ने सपना त बोकेका थिएनै तर पछील्लो समय उनी अव नायक बन्ने अभिलाषा समेत ब्यक्त गर्न थालेका छन् । भाईइरल हुनुपुर्व गाउँमा पढ्दै आएका दर्जी अहिले काठमाडौंमा नै पढ्न थालेकाछन् । उनले केही समय अघी टंक बुढाथोकी र कबिता शिवकोटिको गीतमा अभिनय गरेका छन् । सोही मौकामा अशोकको पर्टनर र अशोकसंग रमाईलो कुराकानी गरेका छौ । हेर्नुस् उक्त भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मुसलधारे वर्षाले लियो छ जनाको ज्या*न

१२ हजार किलोग्राम शक्कर र आटा प्रयोग गरेर बनाइयो विश्वकै लामो केक, ६५ सय मिटर लामो केकले राख्यो किर्तीमान