माघे सङ्क्रान्ती तयारीका लागि फलफूल किन्दै स्थानीय

कैलाली -धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा मंगलबार फलफूल किन्दै स्थानीय सर्वसाधारण । कृषि उपज हाटबजारमा माघे सङ्क्रान्तीका तयारीका लागि तरुल, फलफुल, तरकारी र खाद्यान्नलगायतका सामाग्रीहरु किन्न आएका मानिसहरुको भीडभाडका कारण भ्याइनभ्याइ भएको व्यवसायीले बताएका छन् । तस्वीर ः तिलकराज ओझा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

मिर्गौला पीडित जीतबहादुरको उपचारका लागि ५० हजार सहयोग

NC needs self-sensitization to check suppression on civil rights