बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना, सर्तक रहन आग्रह

काठमाण्डौ – बुधबारदेखि देशका धेरै ठाउँमा वर्षा हुने मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने छ ।त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार बिहीबार काठमाण्डौसहित मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा भारी हिमपातको सम्भावना रहेको छ । शुक्रबारसम्म नै र मौसमबदली हुने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

ज्योतिषी हरिहर अधिकारीले गरे डरलाग्दो भबिष्यवाणी:फेसबुक युटुब कम्पनि बन्द हुने देखि नेपालमा युद्ध हुने सम्म २०७७ सालमा

किर्तीमानी गैँडा रहेन, ५७ वर्षसम्म बाँचेको गैँडाबारे यस्ता छन् रोचक तथ्य