पाकिस्तानमा हिमपहिरोबाट ५५ जनाको मृ*त्यु, ४० भन्दा बढी हराए

एजेन्सी- पाकिस्तानका विभिन्न क्षेत्रमा भएको भिषण वर्षा र हिमपहिरोका कारण ५५ जनाको ज्या*न गएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार वर्षा र हिमपहिरो ४० जनाभन्दा धेरै हराइरहेको बताइएको छ ।

ज्यान गुमाउनेमा धेरै बालबालिका र महिला रहेको बताइएको छ । उद्दारका लागि पुग्न निकै कठिनाइ भएको पनि बताइएको छ ।त्यस्तै यता अफगानिस्तानमा पनि हिमपहिरोमा परेर २० जनाभन्दा धेरैको ज्या*न गएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

एन्टीबायोटिकमा लापरवाही गर्यो वा भुल्यो भने के हुन्छ ?

ज्योतिषी हरिहर अधिकारीले गरे डरलाग्दो भबिष्यवाणी:फेसबुक युटुब कम्पनि बन्द हुने देखि नेपालमा युद्ध हुने सम्म २०७७ सालमा