ज्योतिषी हरिहर अधिकारीले गरे डरलाग्दो भबिष्यवाणी:फेसबुक युटुब कम्पनि बन्द हुने देखि नेपालमा युद्ध हुने सम्म २०७७ सालमा

चर्चित ज्योतिषी हरिहर अधिकारीले २०७७ देशकै लागि खराब बर्ष भएको भबिष्यवाणी मार्फत खुलाएका छन।गत बर्ष देखि बिभिन्न संजालहरुमा देखिएको असर र यसको प्रभाब देश भित्र पनि परेको भन्दै अधिकारीले सबै जनतालाई सजक भएर बस्न अनुरोध समेत गरेका छन।एउटा ठुलै युद्ध हुन लागेको र देशलाई ठुलो असर पर्ने भन्दै यो बर्षको बिशेष महिनाहरूमा सजक रहन अनुरोध गरेका छन।उनले भिडियोमा उक्त समय समेत खुलाएका छन।

केहि समय एता फेसबुक देखि युटुब सम्म बन्द हुन्छ भनेको हरिहरले अझै पनि ३ महिना यस्तै समस्या भएको र यो टेक्नोलोजीको बिषयमा सामान्य नसोच्न अनुरोध समेत गरे।नेपालमा ठुला ठुला ह्याकरले बैंक ह्याक गरेको घटना सम्झाउदै उनले अझै पनि यस्तो समस्या २ महिना रहने र बिभिन्न संजालहरु (युटुब,फेसबुक)जस्ता ठुलो कम्पनि नै बन्द हुने सम्भावना रहेको उनको जिकिर छ।हेरौ यो बिशेष कुराकानी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

पाकिस्तानमा हिमपहिरोबाट ५५ जनाको मृ*त्यु, ४० भन्दा बढी हराए

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना, सर्तक रहन आग्रह