एन्टीबायोटिकमा लापरवाही गर्यो वा भुल्यो भने के हुन्छ ?

मानिसहरु चिकित्सकको सल्लाहविना आफूखुशी नै औषधि पसलबाट विभिन्न थरिका एन्टीबायोटिक्सहरु किनेर खाने गर्छन् । अझ कतिपय त धेरै पहिलादेखि घरमै राखिएको सडिसकेको औषधिसमेत प्रयोग गर्ने गर्छन्। औषधिको मात्रा र म्याद पनि हेर्ने गर्दैनन्।

यसरी जथाभावी औषधि प्रयोग गर्दा बिरामीको अवस्था झन्झन् बिग्रदै जान्छ । यहि कुरालाइ मध्यनजर गर्दै आज हामी तपाईलाई वरिष्ठ औषधि विशेषज्ञसँग एन्टीबायोटिकमा लापरवाही गर्यो वा भुल्यो भने के हुन्छ ? भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

दुई मुखे रुद्राक्षको दर्शनले दाम्पत्य जीवनमा सुख सान्ती मात्र नभइ यसरी नसोचेको ठाउँबाट धन “लाभ” हुन्छ

पाकिस्तानमा हिमपहिरोबाट ५५ जनाको मृ*त्यु, ४० भन्दा बढी हराए