दुई मुखे रुद्राक्षको दर्शनले दाम्पत्य जीवनमा सुख सान्ती मात्र नभइ यसरी नसोचेको ठाउँबाट धन “लाभ” हुन्छ

काठमाण्डौ। रुद्राक्षको एकै बोटमा एकपटक फल लाग्दा विभिन्न मुख, आकार र विभिन्न नापका दानाहरू फल्दछन् ।
यसको दानामा माथिबाट झरेका रेखाहरू रेखाहरू हुन्छन् ।

त्यही रेखालाई मुख भनिन्छ र जतिवटा रेखा हुन्छन् त्यति नै मुखे रुद्राक्ष भनिन्छ । यो फल(रुद्राक्ष) एक मुखे देखि २७ मुखे सम्म भएको बिश्वास गरिन्छ ।

द्विमुखी रुद्राक्ष, सबै प्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने,अर्धनारीश्वरको रुप हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा

एन्टीबायोटिकमा लापरवाही गर्यो वा भुल्यो भने के हुन्छ ?