जनकपुर–जयनगर रेल्वेको निरीक्षणमा अर्थमन्त्री डा खतिवडा

धनुषा- अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार जनकपुरधामस्थित जनकपुर–जयनगर रेल्वेको निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा अर्थमन्त्री खतिवडाले रेल्वे पदाधिकारी, प्रदेश नं. २ का मन्त्रीहरू र स्थानीय जनप्रतिनिधिसँगसमेत छलफल गर्नुभएको थियो ।

जनकपुर–जयनगर रेल्वे सञ्चालनका लागि पूर्वाधार तयार भइसकेको छ । माघ दोस्रो साता नै रेल ल्याउने तयारी भएको रेल्वे पदाधिकारीले जानकारी गराएपछि उहाँले यातायात पूर्वाधारका लागि सरकारले योजनाबद्ध तवरले काम गरिरहेको जानकारी दिनुभयो । तस्वीर ः अजयकुमार साह, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृ*त्यु

डेङ्गु सङ्क्रमणबाट ज्या*न गुमाउने बालबालिकाको संख्या ७८ पुग्यो