जर्सीको सुटिङमा घाइते भए नायक साहिद कपुर, अनुहारमा १६ टाँका लगाइयो

एजेन्सी – पछिल्लो समय अभिनेतf साहिद कपुर चलचित्र ‘कविर सिंह पछि जर्सीको सुटिङमा निकै ब्यस्थ रहेका छन् । उनि सुटिङका क्रममा घाइते भएका हुन् । भारतिय मिडियाले जनाए अनुसार क्रिकेटको सिन गर्ने क्रममा उनी घाइते भएका हुन् । र उनको अनुहारमा १६ वटा टाका लगाइएको बताइएको छ ।

घाइते भएका उनलाई डाक्टरले पाँच दिनका लागि आराम गर्न भनिएको छ । यसै क्रमम एक तस्विर निकै भाइरल भएको छ । उक्त तस्विरमा उनि र श्रीमती मिरा राजपुतले अनुहार रुमालले छोपेको अवस्थामा देखा परेका छन् । अभिनेता साहिदले अनुहारमा चोटपटक लागेका कारण नै रुमालले मुख छोपेको अबस्थामा देखिएका हुन् । ओठमा क्रिकेट बलले लागेपछि उनलाई तत्काल हस्पिटल लगिएको भारतिय मिडियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

State 1 Chief Minister pledges cooperation with local levels

समुन्द्रमा डुबेर नेपाली दाजुभाइको मृ*त्यु