कमाल गर्दै रजनीकान्तको फिल्म ‘दरबार’, १ सय ५० करोड भन्दा बढीको कारोबार गर्यो पहिलो विकेन्डमा

एजेन्सी – अभिनेता रजनीकान्तको फिल्म ‘दरबार’ ले धूम मच्चाएको छ । पहिलो दिनमा १ सय ५० करोड भारु कमाउन सफल भएको यो चलचित्र दर्शनको चार दिनमा विश्वभर १ सय ५० करोड छापेको छ । हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको यो फिल्मले विश्वव्यापी रुपमा डेढ करोड बराबरको ग्रस कलेक्सन गरेको हो ।

९ जनवरीमा प्रदर्शनमा आएको फिल्म तीन भाषामा रिलिज भएको छ । २५ वर्ष पछि रजनीकान्तले फिल्ममा पुलिसको भूमिका निभाएका हुन् । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

Efforts on to amend National Park Act soon: Chairman Dahal

Public holiday in Karnali state on Maghi festival