हिउँमा चिप्लिएर लडेपछि भारतीय सेना पाकिस्तान पुगेपछि यस्तो भयो

काठमाडौँ- हिउँमा चिप्लिएर लडेपछि भारतीय सेना पाकिस्तान पुगेका छन् । भारत प्रशासित जम्मु कस्मिरको गुलमार्गमा गस्ती गरिरहेका भारतीय सेना हबिल्दार राजेन्द्र सिंह नेगी पहाडको हिउँबाट चिप्लिएर पाकस्तान पुगेपछि उनलाई पाकिस्तान सेनाले नियन्त्रणमा लिएको बताइएको छ ।

जनवरी ८ मा राजेन्द्रकी श्रीमती राजेश्वरीलाई राजेन्द्र हराएको खबर आएको थियो।केहि दिनपछि राजेन्द्र भारत पाकिस्तान सिमानामा गस्ती गरिरहेको समयमा हिउँबाट चिप्लिएर लड्दा दुर्घटनाबस पाकिस्तानको भूमिमा प्रवेश गरेको पत्ता लागेको समाचारमा जनाइएको छ । भारतीय सेनाले राजेन्द्रलाई भारत फर्काउने प्रयास गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

गाडीभित्र हस्त*मैथुन गरेर युवतीको कपालमा वी*र्य फाल्ने रवीन पक्राउ

पश्चिमी वायुको नेपालमा प्रभाव : कस्तो रहला बिहिबार सम्मको मौसम ? यसो भन्छन् मौसमविद्