माघ १० गते सार्वजनिक बिदा

हेटौँडा- आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading…

0

Comments

0 comments

जनवरी २५ तारिखको दिन अष्ट्रेलियामा सोनाम ल्होछार २८५६ भब्यताका साथ मनाइने

गाडीभित्र हस्त*मैथुन गरेर युवतीको कपालमा वी*र्य फाल्ने रवीन पक्राउ